धन्य ऊ!!!!
२००७ सालमा हाे,
दरबारमा बसेका तिनिहरूका विरूद्द
झुपडिमा बसेकाे उसलाई सडकमा ल्याए उनिहरूले ।
१२ बर्षकाे हुदाे हाे ऊ ।
दरबारबाट तिनिहरू लखेटिए, उनिहरू दरबार पसे । तर ऊ सडकमै छाेडियाे ।
दरबारमा बसेका तिनिहरूका विरूद्द
झुपडिमा बसेकाे उसलाई सडकमा ल्याए उनिहरूले ।
१२ बर्षकाे हुदाे हाे ऊ ।
दरबारबाट तिनिहरू लखेटिए, उनिहरू दरबार पसे । तर ऊ सडकमै छाेडियाे ।
उनिहरूका बिरूद्द यिनिहरू अाए,
उसले अफ्नाे बैँस यिनिहरूकै लागि खर्च गर्याे ।
उनिहरू धपाईए यिनिहरू दरबार पसे
उसले यसपालि सडकमै अाफ्नाे ८४ बर्षे पुजा गर्याे ।
उसले अफ्नाे बैँस यिनिहरूकै लागि खर्च गर्याे ।
उनिहरू धपाईए यिनिहरू दरबार पसे
उसले यसपालि सडकमै अाफ्नाे ८४ बर्षे पुजा गर्याे ।
तिनिहरूले अाश देखाए,
उनिहरूले अाश देखाए,
यिनिहरूले अाश देखाए
अाज पनि केही थरि ऊ संगै सडकमा छन तिनले पनि अाश देखाएका छन ।
त्याे अाश पूरा गर्न बमगाेला बाेकाए,
खुकुरि भाला बाेकाई मर्नमार्न उक्साए ।
ऊ अाफ्नै दाजुभाईमा मारकाटमा उत्रियाे,
अाफ्नै खानेपानिकाे पाईप काट्याे,
अफ्नै पुल भत्कायाे,
अाफ्नै सडक भत्काएर एम्बुस थाप्याे,
स्कुल बन्द गर्याे,
नाकाबन्दि पनि गर्याे ।
उनिहरूले अाश देखाए,
यिनिहरूले अाश देखाए
अाज पनि केही थरि ऊ संगै सडकमा छन तिनले पनि अाश देखाएका छन ।
त्याे अाश पूरा गर्न बमगाेला बाेकाए,
खुकुरि भाला बाेकाई मर्नमार्न उक्साए ।
ऊ अाफ्नै दाजुभाईमा मारकाटमा उत्रियाे,
अाफ्नै खानेपानिकाे पाईप काट्याे,
अफ्नै पुल भत्कायाे,
अाफ्नै सडक भत्काएर एम्बुस थाप्याे,
स्कुल बन्द गर्याे,
नाकाबन्दि पनि गर्याे ।
तर ती काेहि मरेनन,
तिनले भाेकै बस्न परेन,
तिनका बच्चाकाे पढाइ राेकिएन,
तिनले दुख पाएनन जे जति दुख त उसैले मात्र पायाे ।
तिनले भाेकै बस्न परेन,
तिनका बच्चाकाे पढाइ राेकिएन,
तिनले दुख पाएनन जे जति दुख त उसैले मात्र पायाे ।
तिनले उसलाई जनमतकाे सम्मान हुन्छ, जनप्रतिनिधिकाे राज हुन्छ भनेर अाश देखाएका थिए
उसले पत्यायाे,
पत्याएरै १२ बर्षे ठिटाे ८४ लाग्याे
तर तिनले अाश देखाउन छाडेका छैनन
उसले पत्याउन छाेडेकाे छैन ।
उसले पत्यायाे,
पत्याएरै १२ बर्षे ठिटाे ८४ लाग्याे
तर तिनले अाश देखाउन छाडेका छैनन
उसले पत्याउन छाेडेकाे छैन ।
मर्नमार्न अझै तयार छ
स्कुल बन्द गर्न तयार छ
उध्याेग फाेड्न तयार छ
नाका थुन्न तयार छ
रगत बगाउन तयार छ
स्कुल बन्द गर्न तयार छ
उध्याेग फाेड्न तयार छ
नाका थुन्न तयार छ
रगत बगाउन तयार छ
तर तिनिहरू जनमतकाे सम्मान गर्न तयार छैनन,
जनभावना सुन्न तयार छैनन,
जनप्रतिनिधिकाे निर्णय मान्न तयार छैनन,
जनभावना सुन्न तयार छैनन,
जनप्रतिनिधिकाे निर्णय मान्न तयार छैनन,
फेरि पनि ऊसकै लागि
मार्न मराउन,
ताेडफाेड बिध्वंश नाकाबन्दि गराउन
तयार छन ।
मार्न मराउन,
ताेडफाेड बिध्वंश नाकाबन्दि गराउन
तयार छन ।
धन्य ऊ !!!
धन्य तिनिहरू !!!
धन्य तिनिहरू !!!
No comments:
Post a Comment