बहुदलका पार्टि र नेतालाई मेराे प्रश्न,
१. शान्ति क्षेत्र प्रस्ताव किन फिर्ता लिएकाे ?
२. हाम्राे प्रस्ताव तुहाउने भारत कसरी तिमिहरूकाे मित्र ठहरियाे ?
हामिले चिनेका छाैं, ईतिहासले बिर्सने छैन, तिमिहरूलाई धिक्कार छ । कसैले राष्ट्रवाद र स्वाभिमानकाे गफ दिन पर्दैन ।
3. देशमा प्रजातन्त्र छ, राजनितिक कार्यक्रम हुनेले चुनाव जितेर लागू गराउन पाईन्छ । उसाेभए अान्दाेलन किन ? बार्ता, सहमति, सम्झाैता किन ?
4. सरकार त जित्नेहरूकाे याेजना लागू गर्न बन्छ, हरूवाहरूकाे माग पूरा गर्न बनाउने हैन भनेर कहिले बुझ्ने ?
5. मन नपरे पनि एउटालाई ५ बर्ष गल्ति गर्न दिनुपर्याे अनि पाे अर्काेपल्ट जनताले अाफुलाई म्यान्डेट दिन्छन भनेर कहिले बुझ्ने ?
6. के यति नबुझ्ने अनि अान्दाेलन, बन्द, नाकाबन्द, हत्या हिंसा अातंक मच्चाएर राजनिति गर्न खाेज्ने, भागबण्डालाई सहमतिय राजनितिकाे नाम दिएर सत्ता र शक्तिकाे साैदाबाजि गर्नेलाई डाेजर लगाएर पेल्नु अावश्यक छैन ?
१. जननिर्वाचित संविधाजसभाकाे ९०% मतले संविधान बनाएकाे छ । यसमा चित्त नबुझे चुनाव लडेर जम्मा ६७% ल्याए शंसाेधन गर्न पाईन्छ । शंसाेधन अाजै अहिल्यै गरिदेउ भनेर अान्दाेलन, नाकाबन्दि अादि ईत्यादि गर्नेहरू पागल भएकाे कि पागल भएझैं गरेकाे ?
२. बाबुराम नै हाे जनमतकाे बाटाेमा हिडेकाे राजनितिलाई दबाबकाे / बलप्रयाेगकाे बाटाेमा लग्ने । बन्द वा नाकाबन्द हाेस अथवा बाबुरामकै जस्ताे अातंक ती सबै प्रजातन्त्र विराेधि गतिविधि थिए र हुन । सत्तालाई दबाब दिएर सम्झाैता गर्ने याे तरिका डांकावाद हाे । डांकावादमा विश्वास गर्ने सबैलाई डाेजर लगाएर पेल्नुपर्ने हाे त्यस्ताे गर्न नसक्नु नेपाली सत्ताकाे गम्भीर कमजाेरि हाे ।
३. सबैका असहमति जनतामा लिएर जान सकिन्छ, जनताका मन जित्न सकिन्छ र अर्काे चुनावमा म्यान्डेट लिएर अाफुले चाहेअनुसार परिवर्तन गराउन सकिन्छ ।
४. जनतालाई सहमत गराउन नसक्ने हुतिहाराहरू विदेशिकाे पाउ पर्छन, हतियार मागेर जनतामा अातंक फैलाउछन अथवा नाकाबन्दि गराईमागेर अातंक फैलाउछन । माअाेवादि, मधेशि, कांग्रेस सबै यहि वर्गका हुन ।
५. बाबुरामलाई मेराे उत्तर हाे हामी निदाएकै हाैं । निदाएका थिएनाैं भने माअाेवादि, कांग्रेस, मधेशि, जनजाति सबै नामका दलालहरू जसमा तिम्राे पनि नाम छ, सबैका छाला काढेर टुडिखेलमा झुण्डिसकेकाे हुन्थ्याे ।
६. जनताले चुनेकाे संसदलाई "खसिकाे टाउकाे देखाएर बाख्रिकाे मासु बेच्ने पसल "ठान्नेहरू, राज्यअातंककाे बलमा सत्ता कब्जा गर्दा क्रान्ति हुन्छ भन्नेहरू सबै खरानी भईसक्ने थियाै ।
नयां संविधानले दाैरा सुरूवाल लगाउनै पर्ने बाध्यता अन्त गर्याे । राष्टिय पाेशाक हटाउन याे पाेशाकले अन्य जातजातिकाे माैलिक पाेशाकमाथि अन्याय भएकाे तर्क दिईएकाे थियाे, यसैले सबै जातका पाेशाक राष्टिय ठहरिए । तर्क अनुसार दाैरा सुरूवाल हटेपछि जातिय पाेशाककाे संरक्षण, प्रयाेग र मर्यादा बढ्नुपर्ने अनि सबै भेषभुषाकाे पहिचान कायम हुनुपर्ने हाे ।
संविधान कार्यान्वयनका क्रममा भएका उच्च सरकारि कार्यक्रमहरू, सपथ ग्रहणहरूले पुराना पहिचानवादिका तर्क काे खिल्लि उडाएका छन । त्यहा काेहिपनि जातजातिका भेषभुषामा उपस्थित थिएनन । न त पुरानाे पहिचान जागियाे न त नया पहिचान नै कायम भयाे । धुन्धुकारि दलालहरूकाे हातमा तालाचाबि सुम्पने जनता गलत हुन, अातंक र अराजकताका बिरूद्द लड्न डराउने संधै सहमति र सम्झाैतापरस्त हुने जनता कायर हुन । अन्याय संग, गलतसंग , मुर्खसंग सम्झाैता, सहकार्य, शक्तिकाे भागबण्डा सब गलत ?

No comments:
Post a Comment